समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
टिप्पणी
हिमालखबर
स्थानीय सरकारः अँध्यारो मात्र छैन
स्थानीय सरकारहरूले गरिरहेका कामबाट तत्काल परिणाम नदेखिए पनि दिगो विकासको आधार तयार पार्न र संघीय प्रणाली मजबूत बनाउन पाँच वर्षमा उल्लेख्य फेरबदल ल्याउनेछन्।
लेखनाथ पौड्याल
कश्मीर: नेपालमा हिन्दुत्वकाे सम्भावित बाछिटा (भिडियाे सहित)
जम्मु–कश्मीर र सिक्किमसँग नेपाललाई दाँज्नु अल्पज्ञान मात्र हो। तर जुन हिन्दुत्वको दर्शनमा आधारित भएर कश्मीरको निर्णय भएको छ, त्यो विचारले नेपाल पनि प्रभावित नरहला भन्न सकिन्न।
शेखर खरेल
याेगेश भट्टराईलाई दुर्लभ अवसर
प्रधानमन्त्रीको बाध्यात्मक छनोटमा मन्त्री बनेका योगेश भट्टराई समक्ष भोलिका लागि पनि आफ्नो राजनीतिक सान्दर्भिकता पुष्टि गर्ने दुर्लभ अवसर प्राप्त भएको छ।
विष्णु रिजाल
कश्मीर घटना, नेपाललाई पाठ
नेपालको नयाँ संविधान निर्माणको क्रममा आत्मनिर्णयको विशेष अधिकार जस्ता चर्का माग उठाइएको परिदृश्यले कश्मीर घटनाबाट हामीलाई मिल्ने पाठ हो– देशभित्र कुनै भूगोल विशेष हुँदैन।
रघु पन्त
संसदमा ‘उल्टो गङ्गा’
छोरीको विवाहको उमेर २० वर्षबाट घटाउनुपर्ने हाम्रा सांसदको माग अस्वाभाविक र अनुचित मात्र होइन, पश्चगामी पनि हो।
हिमालखबर
के लिम्बू काशीगोत्रे नै हुन् त ?
मुन्धुममा काशी गाेत्रे भनिएकाे लिम्बू भारतकाे काशी नभई चीनकाे काशीबाट नेपाल पसेकाे दाबी तथ्यकाे नजिक देखिन्छ ।
हिमालखबर
कश्मीरको भारतीयकरण कि भारतको कश्मीरीकरण ?
भाजपा कश्मीरको भारतीयकरण गर्छु भन्दैछ। तर शायद हामी भारतको कश्मीरीकरण देख्नेछौं।प्रताप भानु मेहताको विचारोत्तेजक लेख ।
भैरव रिसाल
नर्कटकाे जराे विना नबल्ने चुलाे
५/६ दशक अघिसम्म काठमाडौं खाल्डोको काँठ क्षेत्रको जीवनशैली र अर्थतन्त्र कस्तो हुँदो हो ! थाहा नहुने जिज्ञासुलाई कौतुकमय लाग्दो हो, भोगेर आउनेलाई भने दुःखको पहाड नै थियो । काँठको दिनचर्या व्यस्त हुने । गृहिणीहरूलाई त झनै चटारो !
वसन्त महर्जन
बुद्धः बुझ्नु छैन, बुझाउनै हतार
गौतम बुद्ध जन्मभूमिको बासिन्दाका हैसियतले हाम्रो कर्तव्य ‘बुद्ध नेपालमा जन्मिएका थिए’ भन्ने तथ्यलाई बारम्बार दोहोर्याउनु होइन, बुद्ध शिक्षा बुझ्नु र बुझाउनु हो।
हिमालखबर
कतै गृहमन्त्रालयबाटै प्रहरीको मानमर्दन भइरहेको त होइन ?
अर्धसैनिक बल सशस्त्र प्रहरीलाई नेपाल प्रहरीको भूमिका खुम्च्याउने गरी जिम्मेवारी दिइए त्यसको असर आन्तरिक सुरक्षा व्यवस्थामा मात्र सीमित रहने छैन ।
रघु पन्त
पुष्पलाल, जसले २०३३ सालमै गणतन्त्र आउने ठोकुवा गरेका थिए!
लोकतान्त्रिक मूल्य र देशभक्तिका पक्षपाती पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका विभिन्न कारणको विश्लेषण गर्दै राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुने ठोकुवा २०३३ सालमै गरेका थिए।
शेखर खरेल
'रअ' काे राजनीति र नेपाल–भारत सम्बन्ध
नेपालमा नयाँ संविधान जारी भएपछि उत्पन्न परिस्थितिबाट सिर्जित तिक्तताका कारण बिग्रेको नेपाल–भारत सम्बन्धलाई उँचाइमा पुर्याउने दायित्व हिजो सरकारको नेतृत्व गरेकै पात्रहरूको काँधमा आएको छ।
विष्णु रिजाल
एउटा भराेसाकाे सत्ता–परीक्षा
पार्टी संगठनमा आफ्नो कुशलता साबित गरेका योगेश भट्टराईको सिंहदरबार–यात्रा उनको ‘विद्रोही’ व्यक्तित्वको निरन्तरता र चुस्त शैलीको परीक्षा हुनेछ।
हिमालखबर
वागमतीको तीन दशक र तीन तस्वीर
गणेश आचार्य
के हो फेसबूकको मुद्रा ‘लिब्रा’ ?
प्रयोगकर्तामा ‘लिब्रा’ प्रतिको अविश्वास एकातिर छ, तर वित्तीय संस्थाको रूपमा समेत अग्रणी बन्ने फेसबूकको योजना सफल भए विश्वभर पैसा पठाउने र पाउने प्रक्रियामा ‘क्रान्ति’ नै आउनेछ।
केदार शर्मा
के लोक भनेकै ‘लोकल’ हो ?
संघीय संरचनाका हाम्रा स्थानीय सरकारले गर्ने भनेकै आफ्नो गर्विलो पहिचान जोगाउँदै विकासपथमा लम्कनु हो। त्यसका लागि ‘लोक–परिकारका मेनु’ छुटाउनै नहुने कार्यसूची हो।
वसन्त महर्जन
रहस्यमय बुद्धमूर्ति तोडफोड
बुद्धको मूर्ति भत्काइएको घटना पक्कै पनि बौद्ध धर्म विरोधी कार्य हो, तर यही विषयमा बौद्ध समुदायलाई उचाल्दै वैमनस्य फैलाएर फाइदा लिने समूह सक्रिय हुनेतर्फ सजग हुनुपर्छ।
कमल मादेन
मान्छे कहिले नेपाल पस्यो ?
होमो सेपियन्स खाडी मुलुक नजिकका समुद्री किनारै किनार हुँदै करीब ६०–७० हजार वर्ष पहिले अहिलेको पाकिस्तानबाट भारत आइपुगेको बताइन्छ । मानवशास्त्रीका अनुसार, भारत आइपुगेको त्यही मानव झुण्ड त्यसको हजारौं वर्षपछि सुदूरपश्चिम नेपालको हिमाली क्षेत्र आइपुगेको हुनुपर्छ ।
रघु पन्त
बीपीलाई कसरी बुझ्ने ?
२०३६ सालको जनमत संग्रहमा सबै बहुदलवादीको साझा नेता बन्न स्वीकार गरेको भए सम्भवतः बीपी कोइरालाको राजनीतिक उत्तरार्ध दुःखान्त हुने थिएन।
वसन्त महर्जन
कीर्तिपुरको त्यो छ्याकटे ढुंगा
वर्तमान नेपालको नक्शा कोर्ने एउटा कडी गोरखा राज्यले कीर्तिपुरमा गरेको आक्रमणलाई उछालिरहनु औचित्यहीन काम हो।
डा. तीर्थबहादुर श्रेष्ठ
शिवपुरीलाई शान्त रहन दिऊँ
पानी, पक्षी, पुतली र पुष्पधनको बेवास्ता गर्दै पर्यटनको बहानामा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा गरिने जुनसुकै कुकाम ‘आफ्नै खुट्टामा बन्चरो ताक्नु’ सिवाय केही हुने छैन।
अजय दीक्षित
प्राविधिक घमण्डको चेपुवामा जलचक्र
तटबन्ध र अन्य संरचनाले नदीकोे प्राकृतिक बहावलाई नियन्त्रण गर्न खोज्दा विपत् झन्–झन् बढ्दै गएको छ।
डा. अरुणा उप्रेती
उनको खोले, मेरो सुप
हिजोआज मेरा पाहुनाहरूले पनि कोदो, फापरको रोटी, सूप खुशी हुँदै खान्छन् । फोटो खिचेर फेसबूकमा राख्छन् । ढिलो भए पनि जनमानसमा रैथाने खानाबारे चेतना बढ्न थालेको छ ।
शेखर खरेल
कुबेलाको भेनेजुएला चासाे
कूटनीतिक र आर्थिक दृष्टिले खासै महत्व नरहेको भेनेजुएलाप्रति नेपाली शासकको सदाशयता आवेगपूर्ण कूटनीतिको नमूना हो ।
कमल मादेन
वनस्पतिको चिनारी
मानिसको जस्तै वनस्पतिका पनि आफ्नै परिवार, प्रजाति, उपप्रजाति हुन्छन्। तर, तिनलाई चिन्न निकै कठिन छ।
वसन्त महर्जन
ठट्टा होइन ‘खतरा सूची’
विश्व सम्पदा सूचीमा रहेका हाम्रा सम्पदाहरू युनेस्कोको खतराको सूचीमा पर्नबाट जेनतेन जोगिंदै आए पनि मापदण्ड पालना र सुधार कार्यमा खेलाँची गरिरहनु विवेकी काम होइन।
सुबोधराज प्याकुरेल
किन हुँदैन परिवर्तनकाे अनुभूति ?
नियम, कानूनसँगै कर्मचारीतन्त्रको कार्यशैली र चिन्तन आधुनिक व्यवस्थापकीय अवधारणा अनुकूल नहुँदा आम जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन्।
विष्णु रिजाल
नेकपा जगाउने बाटो
त्रिपक्षीय शक्ति संघर्ष प्रष्ट देखिन थालेको नेकपा– पार्टी र सरकार दुवैलाई गति दिन अत्यावश्यक शक्ति सन्तुलनको अभ्यास पर्खिरहेको छ।
विष्णु रिजाल
विदेश नीति बदल्ने बेला
राजनीतिक स्थिरताबाट सकारात्मक प्रभाव देखिन थालेको मुलुकको विदेश सम्बन्धलाई गतिशील र प्रभावकारी बनाउन उपयुक्त विदेश नीतिमा टेक्ने उचित समय अहिले नै हो।
वसन्त महर्जन
गुठी प्रथाः लिच्छविकालभन्दा पुरानो
लिच्छवि शासनकालमा नेपालमा गुठी प्रथा चलेको चर्चा गरिए पनि उनीहरूको उद्गमस्थल भारतको इतिहासमै यसबारे उल्लेख भएको भेटिंदैन।
Previous
23
24
25
26
27
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.