समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
टिप्पणी
हिमालखबर
कफीको नशा
सही मात्रा कफी सेवनले औषधिको काम गर्छ भने बढी भए हानि। त्यसैले शरीरको स्थिति विचार गरेर मात्रै कफी पिउनु लाभदायक हुन्छ।
शेखर खरेल
कोरोना त्रासमा ‘चाँदीको घेरा’
तयारी विना घोषित भ्रमण वर्षको संभावित असफलताबाट जुन क्षति हुन्थ्यो, कोरोना प्रकोपपछि यो अभियान स्थगन गर्ने सरकारी निर्णयले पूर्वतयारी गरेर अघि बढ्ने अवसर दिएको छ।
हिमालखबर
के हुन् त महिला प्रगतिका आधार ?
परिवार सबल नहुँदा प्रत्यक्ष–परोक्ष रूपमा महिलाको अवस्था कमजोर हुने भएकाले लैङ्गिक उत्तरदायी पारिवारिक नीति बनाउन आवश्यक छ।
विष्णु रिजाल
गम्भीर विषय, अक्षम्य लापरबाही
सम्बन्धित देशसँगको सम्बन्धमा पर्ने प्रभाव र त्यहाँ रहेका नेपालीको सहजतासँग जोडेर निर्णय गर्नुपर्ने राजदूतबारे राजनीतिक आग्रह–पूर्वाग्रह मात्र राख्नु परिपक्व काम होइन।
दिपेश शाही
ओली–दाहाल शक्ति संघर्षको चेपुवामा लिलामणि पौड्याल
२०७४ पछि ओली प्रधानमन्त्री बने पनि बदलिदो राजनीतिक समीकरणका कारण पौड्यालले नै निरन्तरता पाए । यो अवधिमा प्रधानमन्त्री ओलीले चीनसँग महत्वपूर्ण सम्झौताहरू समेत गरेका छन् । तर, भारतीय नाकाबन्दी विरुद्ध उभिएर राष्ट्रवादी छवि बनाएका ओली पौड्यालबाट सन्तुष्ट हुन सकेनन् ।
विष्णु रिजाल
शक्ति–समीकरणको चेपुवामा नेकपा
पार्टीमा आफूले चाहेका विषयहरूमा निर्णय गराउन अभ्यस्त प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शक्ति–सन्तुलनको संवेदनशीलतालाई ध्यान दिएर अघि बढ्दा नै उनी स्वयं र नेकपाका लागि पनि हितकर हुन्छ।
वसन्त महर्जन
सम्यक् महादान
अमूर्त सांस्कृतिक निधिका रूपमा रहेको सम्यक् पर्वबारे यथोचित प्रचारप्रसार गर्न सके नेपाललाई विश्वभरिका बौद्धमार्गीहरूको अपूर्व गन्तव्य बनाउन सकिन्छ।
दिपेश शाही
कसले गराइरहेको छ दिल्ली दंगा ?
हिंसा झनै भड्किएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले स्थिति नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालनका लागि केन्द्र सरकारलाई आग्रह गरेका छन् ।
रमेश कुमार
किन आइरहेको छ शेयर बजारमा उछाल ?
लामो समय शिथिल शेयर बजारले सुधारको बाटो समात्दा लगानीकर्ता उत्साहित भएका छन्।
हिमालखबर
बुझौं दुखाईका संकेत !
दुखाइ व्यवस्थापनका लागि परम्परागत विधिहरूको उपयोग गर्न सके पेनकिलर एवं एन्टिबायोटिकको बढ्दो आतङ्कबाट धेरै हदसम्म बच्न सकिन्छ।
हिमालखबर
आवास अधिकार एेन: प्रगतिशील तर अपूर्ण
सार्वजनिक प्रयोजनका लागि नागरिकलाई निजी आवासबाट हटाउनुअघि क्षतिपूर्ति दिर्नैपर्ने प्रावधान राखिएको ‘आवासको अधिकार सम्बन्धी ऐन’ ले सरकारलाई गम्भीर बन्न निर्देशसँगै आर्थिक अक्षमताको बहानामा उम्किने सुविधा पनि दिएको छ।
वसन्त महर्जन
सर्वाेच्चकाे ताकेतामा राष्ट्रिय अभिलेखालय
भारतबाट हराइसकेका र अन्यत्र पनि अपूर्ण अवस्थामा रहेका कतिपय ग्रन्थहरूको पूर्णताका लागि नेपालको अभिलेखालयका सामग्री उपयोगी भएका छन्।
लाल शंकर घिमिरे
वैदेशिक सहायताको चक्रीय चक्कर
समग्रमा, २० लाख डलर लागतको योजनाको करीब ७६.४४ प्रतिशत अर्थात् १५ लाख २८ हजार ७०१ डलर कुनै न कुनै रूपमा धनी देशहरूमा नै फर्कन्छ ।
विष्णु रिजाल
सरकारकाे दुई वर्षः विदेश सम्बन्धमा उँचाइ
सरकारले दुई वर्षमा गरेका अन्य काम उत्साहजनक हुन नसके पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठा बढाउने गरी विदेश सम्बन्धमा उल्लेखनीय फड्को मारेको छ।
वसन्त महर्जन
'बत्तीमुनि'काे अँध्याराे बन्याे अन्तर्राष्ट्रिय बाैद्ध महाेत्सव
समुदायसँग घुलमिल हुँदै बृहत्तर क्षेत्रमा फैलिने उद्देश्य हासिल गर्न विश्वविद्यालयसँगै लुम्बिनी विकास कोष र प्रदेश–५ सरकारले संयुक्त हातेमालो गर्नु अपरिहार्य छ ।
विष्णु रिजाल
कांग्रेसको आत्मघाती बाटो
आफ्ना नेता भ्रष्टाचारमा मुछिंदा बचाउ गर्ने लगायतका असान्दर्भिक मुद्दाहरूमा चुकिरहेको कांग्रेसले विधि र प्रक्रिया अनुसार हिंडे मात्र बचेखुचेको साख बचाउन सक्छ।
शेखर खरेल
मुसा अर्थात् अख्तियार !
तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवैयाका कारण उतिवेला ‘छुचुन्द्रो’ बनेको अख्तियार अहिलेको राजनीतिक नेतृत्व सामु ‘मुसो’ भएको छ।
हिमालखबर
प्रसारण लाइन विस्तारमा 'गेमचेञ्जर' हुनसक्छ एमसीसी
प्रस्तावित प्रसारण लाइनको निर्माण एमसीसी अन्तर्गत अघि नबढाउने हो भने पनि अन्य स्रोतबाट तत्काल शुरू नगरे मुलुकको विद्युत् क्षेत्रमा सङ्कट निम्तिन्छ।
विष्णु रिजाल
नेकपा गतिशीलताका शर्त
एकतापछि पहिलो पटक बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका विषयमा नेतृत्वले गरेको प्रतिबद्धताले पार्टी जीवनलाई गति दिने बाटो खोलेको छ, तर चुनौती कम छैनन्।
हिमालखबर
अँधेरी रातको उज्यालो सम्भावना
बढ्दो आधुनिकतासँगै निर्मित भौतिक संरचना र हाम्रो आनिबानीमा आएको परिवर्तनले पृथ्वीमा प्रकाशको प्रदूषण बढ्दै जाँदा अँधेरी रात दुर्लभ बन्दै गएको छ ।
वसन्त महर्जन
प्रचारको लोभमा भ्रामक किंवदन्ती
लुम्बिनी क्षेत्रमा प्राचीन अवशेषहरू पाइनु नौलो विषय होइन तर, सबै अवशेषबारे किंवदन्ती रचेर गौतम बुद्ध र बौद्ध धर्मसँग जोड्नु ठाउँ प्रचारको लोभ मात्र हो।
विष्णु रिजाल
प्रश्नहरूको कठघरामा शीर्ष नेतृत्व
केन्द्रीय कमिटीको बैठकमै जनअभिमत र अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको नेकपाका अध्यक्षद्वयको स्वीकारोक्तिले पार्टीसँगै देशको स्वास्थ्यमा सुधार हुने अपेक्षा गर्न सकिन्छ।
शेखर खरेल
शहीद परिवारको सत्यकथा
आदिभक्तका दुई पत्नी मार्फत पाँच छोरा र चार छोरीको प्रवासमा जीविकोपार्जनको संघर्ष, जेठा छोरा धर्मभभक्तको प्रजापरिषद्सँगको आबद्घता र राणाशाही विरुद्धको बगावत पुस्तकको ‘क्लाइमेक्स’ हो।
वसन्त महर्जन
स्वयम्भूनाथ होइन् स्वयम्भू महाचैत्य
खर्च गरेर प्रचारप्रसार गर्नुपर्नेमा उल्टै आम्दानीको राम्रो स्रोत हुनु पर्यटकीय क्षेत्रको विशेषता हो, तर यस क्षेत्रका बारेमा गलत जानकारी प्रवाह हुनु कुनै दृष्टिले उचित छैन।
विष्णु रिजाल
के चाहन्छ भारत ?
‘रायसीना डायलग’ सेमिनार मार्फत भारतले दिएको सन्देश हो– परिवर्तित विश्वको नयाँ सोपानक्रममा ऊ प्रष्ट रूपमा देखिन चाहन्छ।
हिमालखबर
यसपटक सरकारबाटै ठगिए उखु किसान
चिनी उद्योगले प्रतिबद्धता जनाए अनुसार ७ माघभित्र सबै भुक्तानी नगरेपछि उखु किसानले सरकारलाई ९ माघसम्मको अल्टिमेटम दिए । त्यसवेलासम्म पनि किसानको खातामा पैसा जम्मा नभएपछि उनीहरूले १० माघबाट चरणबद्ध आन्दोलनको तयारी गरेका छन् ।
हिमालखबर
वैदेशिक रोजगारः अभिशप्त नेपाली, टुलुटुलु सरकार
झन्डै दुईतिहाइ कामदारहरू अदक्ष वा बिना कुनै सीप भएका कलिलो उमेरका, साक्षर र कम शैक्षिक डिग्री हासिल गरेकाहरू तथा राज्यबाट अति न्यून लाभ लिएको समुदायलाई वैदेशिक रोजगारमा पठाएर नेपालले दैनिक झन्डै दुई अर्ब रूपैयाँ भित्र्याइरहेको छ । यो गम्भीर सोचनीय विषय हो ।
हिमालखबर
यसरी घटाउन सकिन्छ सडक दुर्घटना
सडक दुर्घटनाबाट भइरहेको ठूलो जनधनको क्षति रोक्न सडकको स्तर र प्रयोगकर्ताको प्रवृत्तिा सुधार्दै नीति–नियमलाई समयानुकूल परिमार्जन तथा प्रभावकारी कार्यान्वयन गर्नु अपरिहार्य छ।
हिमालखबर
के हाे 'इन्टरमिटेन्ट फास्टिङ' ?
पौराणिक ग्रन्थ, पुराण र आयुर्वेदमा सन्तुलित जीवनको आधार मानिएको व्रत अर्थात् उपवासलाई अहिले आएर आधुनिक विज्ञानले पनि अपरिहार्य ठहर्याएको छ।
वसन्त महर्जन
यती मस्कट– पर्यटनको प्रत्युत्पादक सोच
नेपालको सन्दर्भमा ‘यती’ रहस्य र रोचक विषय त हो तर वैज्ञानिक रूपमा पुष्टि भइनसकेको यो आख्यानले नेपालको प्रतिनिधित्व गर्दैन।
Previous
18
19
20
21
22
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.