HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
कोरोनाको भेलमा अन्य रोगी बगाइँदै अस्पताल जाँदा कोरोनाको बहानामा उपचार अभावमा गुमाउनुपरेको ज्यानको जिम्मेवारी कसले लिने? उपचारको अभावमा ज्यान नै गुमाउनुपरेपछि कोरोनाभाइरसको संक्रमण हुनु र नहुनुले सम्बन्धित व्यक्तिमा के फरक पर्छ र?
एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।