बेलायती प्रधानमन्त्री जोनसन आईसीयुमा, स्वास्थ्यअवस्था गम्भीर
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार साँझदेखि आईसीयुमा राखेर अक्सिजन दिइएको छ। मार्च २७ मा कोभिड–१९ परीक्षण पोजेटिभ देखिएपछि उनी ‘सेल्फ क्वारेन्टिन’ मा थिए।
काेभिड-१९ महामारी: खाँचो अर्थतन्त्र जोगाउने राहतको
राहत प्याकेजमा ब्यांकले चार्ज नलिनुपर्ने, स्कूलले फी नलिनुपर्ने, घरधनीले घरभाडा नलिनुपर्ने, निजी अस्पतालले छुट दिनुपर्ने, व्यक्ति र संस्थाले कर तिरिरहनुपर्ने जस्ता प्रावधान छ। अनि सरकारले के गर्ने ?