बन्दाबन्दीमा के गर्दैछन् ८० कटेका कलाकार ?
८० वर्ष उकालो उमेरमा पुगिसकेका वरिष्ठ अग्रज कलाकारहरूलाई पनि बन्दाबन्दीले खासै असर गरेको छैन ।
बाआमासँग कुराकानी गरौं, व्यस्त राखौं !
हो, यो महामारीमा सबैभन्दा बढी जोखिम परिवारका ज्येष्ठ सदस्यहरुलाई छ । तर, सय वर्ष नाघेका सङ्क्रमित पनि निको भएर घर फर्केको उदाहरण पनि त छ ।v