HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो' सबैले आ-आफनो ठाउँमा बसेर आफनो कर्तव्य पूरा गरेमा मात्र एक सुदृढ प्रणाली बन्छ र कोरोनाको महामारीलाई जित्न सकिन्छ।
सीमा जोडिएका भारतका चार राज्यका १५ जिल्ला कोरोनाभाइरस संक्रमणको रेड जोनमा, नेपाललाई कति जोखिम ? भारतले नेपालसँग सीमा जोडिएका पाँचमध्ये चार राज्यका १५ जिल्लालाई कोरोनाभाइरस संक्रमणको रेड जोनमा राखेको छ। उत्तर प्रदेशका सबैभन्दा बढी नौ जिल्ला रेड जोनमा छन्। उत्तर प्रदेशमा अहिलेसम्म १८ सय ४३ संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ।