HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
सप्तरीमा थपिए एक जना कोरोना संक्रमित नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार सप्तरीका एक युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
कोभिड–१९ उपचारः पूर्वाधार र सुरक्षामा फ्रन्टलाइनका स्वास्थ्यकर्मी नै छैनन् ढुक्क न्दाबन्दीको पछिल्लो ४५ दिनमा उपचारका पर्याप्त पूर्वाधार बनाउनेतर्फ काम हुन नसकेकोमा अग्रभागमा रहेर काम गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरू नै सन्तुष्ट छैनन्।