HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
कतारमा कोरोनाभाइरस संक्रमित एक लाख पुग्दा झन्डै ९४ हजार निको भए कोरोनाभाइरसको संक्रमितको संख्या एक लाख नाघ्ने कतार २१औँ देश हो। तीमध्ये उपचार र नियन्त्रणमा सफलता पाउने जर्मनीपछिको दोस्रो देश हो। करीब दुई लाख कूल संक्रमित भएको जर्मनीमा उपचाररतको संख्या ६ हजार २२५ छ।
कोरोना संक्रमितको सबैभन्दा लामो उपचार, ९२ दिनपछि डिस्चार्ज उनी ४३ दिन कोमामा थिए । त्यति बेला डाक्टरहरुले उनको बाँच्ने सम्भावना एक प्रतिशत मात्र भएको बताएका थिए । तर सबैभन्दा लामो समय अस्पताल बसेर निको हुन सफल भएका छन् ।