HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
कोरोनाबाट चार वर्षीया बालिकासहित ७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा देशभर ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा चार वर्षीया एकबालिकासहित ३ जना महिला र ४ जना पुरुष रहेका छन।
होम आइसोलेशनमै संक्रमितको मृत्यु भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय संक्रमितको गएराति मृत्यु भएको छ। गएको १२ भदौमा संक्रमण पुष्टि भएका ती संक्रमित घरमै उपचारत थिए।