काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा धेरै काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका छन्।
सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने दर बढ्दै
सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै ९ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ। पीसीआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै ९ प्रतिशत अर्थात्, ६०१८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ।