वीरगञ्जमा घट्दै कोरोना संक्रमण दर, निषेधाज्ञा जारी रहे पनि दिउँसो बजार खुल्ने
पर्सामा सात जनामा बिहीबार संक्रमण पुष्टि भएको छ। बुधबार लिएको स्वाब रिपोर्ट बिहीबार आएको थियो। संक्रमित सबै बीरगञ्ज महानगरपालिकाका हुन्।
कोरोनाको खोप लिएका व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो परीक्षण
तेस्रो चरणको परीक्षण भइरहेको कोरोनाभाइरसविरुद्ध खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो धक्का लागेको छ। खोप लिएका एक व्यक्ति बिरामी भएपछि अक्सफोर्डले परीक्षण रोकेको छ।