HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
१३१३ जना कोरोना संक्रमित थपिए, १४५५ जना निको भए पछिल्लो २४ घण्टामा मुलुकमा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै मुलुकमा कोरोना संक्रमण हुनेको संख्या ७० ६१४ जना पुगेको छ।
रिएजेन्ट सकिएपछि भरतपुरको पीसीआर प्रयोगशाला बन्द चितवनको भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड-१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलबारदेखि प्रयोगशाला बन्द भएको छ। यससँगै भरतपुरमा संकलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ।