HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०० नाघ्यो पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ८१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १८ जना संक्रमितको मृत्यु भएको हो।