जापानले नेपाललाई अस्ट्राजेनेका खोप पठाउने
जापानले नेपालसहित एशियाका देशलाई कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोप सहयोग गर्ने भएको छ।
‘कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट थप खोप अगस्टभित्र नेपाल आउने’
कोभिड–१९ विरुद्धको खोप वितरण अभियान कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट खोपको दोस्रो खेप अगस्ट महीनासम्ममा नेपाल आइपुग्ने भएको छ।