HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
आज १४ हजार स्वाब परीक्षण गर्दा ३१ सयमा कोरोना आज पनि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्या केही घटेको छ।
महामारीका वेला छैनन् स्वास्थ्य मन्त्री कोरोना संक्रमण महामारीको संवेदनशील समयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य मन्त्रालयको नेतृत्व चयन गरेका छैनन्।