भीडभाड हुने स्थानमा क्यामेरा जडित प्रहरी परिचालन
काठमाडौं जिल्ला प्रहरी परिसरले अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ (शरीरमा जडित) क्यामेराबाट गोप्य रूपमा निगरानी शुरू गरेको छ।