सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा २२ पुसबाट निरन्तर सुनुवाइ गर्ने
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाहरूलाई २२ पुसबाट निरन्तर सुनुवाइ गर्ने भएको छ। शुक्रबार बसेको संवैधानिक इजलासले निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको हो।
अपहरण गरेर बन्धक बनाई बलात्कार गर्नेलाई १९ वर्ष कैदको फैसला
सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गर्ने एक जनालाई १९ वर्ष चार महीना कैद सजायको फैसला भएको छ।