दुर्गा प्रसाईंलाई अविलम्ब थुनामुक्त गर्न सर्वोच्चको आदेश
व्यापारीलाई धम्क्याएर पैसा असुलेको आरोपमा प्रहरी हिरासतमा रहेका व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
जरिवाना नतिरी जेल बस्नेले पनि कैद छूटको सुविधा पाउने सर्वोच्च अदालतको व्याख्या
जरिवाना र क्षर्तिपूर्तिको रकम नतिरी त्यसको सट्टा कैद सजाय भोगिरहेका कैदीले पनि कैद छूटको सुविधा पाउने व्याख्या सर्वोच्च अदालतले गरेको छ।