HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
भारतीय जेलमा रहेका दीपकलाई भाइको जिम्मामा छाड्न आदेश, हरेक ६ महीनामा मानसिक स्थिति जानकारी दिनुपर्ने भारतको कोलकाता उच्च अदालतले ट्रायलविना नै ४० वर्षदेखि जेलमा थुनिएका नेपाली नागरिक दीपक जोशीलाई भाइ प्रकाशको जिम्मामा छाड्न आदेश दिएको छ। 
अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा बुझाए लिखित जवाफ (लिखित जवाफसहित) अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्याधीशले सर्वोच्च अदालतमा सोमबार लिखित जवाफ पेश गरेका छन्।