६–३१ जेठमा स्थानीय चुनाव कति संवैधानिक?
६ जेठपछि जेठ मसान्तभित्र गर्ने निर्वाचन संविधानसम्मत होला? यो प्रश्न हामीले संविधान र कानूनका ज्ञाताहरूलाई सोधेका छौं।
आखेटोपहार: शान बनेको ‘अपराध’
आखेटोपहार सम्बन्धी रिट हेर्ने इजलासमा न्यायाधीश हुनुहुन्थ्यो- चोलेन्द्र शम्शेर जबरा। अधिवक्ताहरूबीच गाइँगुइँ चल्यो- ‘धेरैजसो आखेटोपहार राणाहरूकै घरमा छन्, चोलेन्द्र श्रीमान्ले के निर्णय गर्नुहोला!’