HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
एक करोड धरौटी बुझाएर छुटे रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
रवि लामिछाने थप दुई दिन हिरासतमा बस्नुपर्ने सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमै राख्न आदेश भएको छ।