HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
टिकटकमा जुवा खेलाएको आरोपमा चार जना पक्राउ टिकटकमा लाइभ गरेर अनलाईन जुवा खेलाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चार जनालाई पक्राउ गरेको छ।
अध्यादेश विरुद्धको रिट दर्ता हुने वा नहुनेबारे पुस ४ मा सुनुवाइ फौजदारी कसूरका मुद्दा फिर्ता लिन सक्ने गरी कानून संशोधन गर्न सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेश विरुद्धको रिट दर्ता हुने कि नहुने भन्ने विषयमा पुस ४ मा सुनुवाइ हुने भएको छ।