HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ।
नेताहरूसँग ‘कनेक्सन’ देखिएका जीवन सीआईबीमा कागज गरेर फरार राजनीतिक दलका नेताहरूसँग सम्बन्ध देखिएका जीवन चलाउने सुन तस्करी प्रकरणमा प्रकाउ परेपछि बोलाएको वेला सीआईबीमा उपस्थित हुने कागज गरेर निस्केका थिए, तर उनी फर्केर आएनन् भने सीआईबीले पनि भेट्टाउन सकेन।