HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
‘जनयुद्ध दिवस’ सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा दिएका पालिका प्रमुखहरू विपक्षी रहेको मुद्दामा कारण देखाउ आदेश दिएको छ।
गिरिबन्धु सम्बन्धी परमादेश कार्यान्वयनमा अवरोध गरेको भन्दै सरकार विरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता झापास्थित गिरिबन्धु टी-स्टेटको हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा ल्याउन सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको परमादेश सरकारले लत्याएको भन्दै अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ।