HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत
रोशीले रुवाएका बस्ती दुईदिने झरीपछि रोशी खोलामा आएको बाढी र पहिरोले तहसनहस पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती मसानघाट जस्तै बनेका छन्, जहाँ स्थानीय बासिन्दा बस्न पनि डराइरहेका छन्।
१३ जनाको दाहसंस्कार गर्न मलाम हिंडेको चिउरी गाउँ ५५ वर्षीय हिरे कामी, उनकी श्रीमती, १२ र १४ वर्षका दुई छोरा भूकम्पमा परेर बिते। यो परिवारमा अब आठ वर्षकी छोरी प्रेमकलीलाई हुर्काउन कोही जिउँदा छैनन्।