HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल? कोशी नामकरणको विरोधमा आन्दोलित पूर्वी नेपालको असन्तोषको जग सात सालदेखिकै आक्रोशसँग जोडिन्छ। विभिन्न समयमा भिन्दाभिन्दै राजनीतिक शक्तिको मुद्दा बनेको यो विषयलाई संवादबाट टुङ्गो नलगाए भविष्यमा पनि आन्दोलन उठिरहन सक्छ।
“जारीमा सङ्गतको भरमै अभिनय गरें, ‘गाउँ आएको बाटो’का लागि भाषाविज्ञान पढ्नुपर्‍यो” ‘बजार जता गइरहेको छ, त्यतै काम नगरेको भए मलाई कलाकारको रूपमा टिकिरहन कठिन नै हुन्थ्यो। यो बाहेक अरू काम जानिएको छैन। भविष्यका लागि पनि त सोच्नुपर्ने रहेछ।’