शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको हो?
सामाजिक सञ्जालदेखि राजनीतिक बहससम्म अहिले शब्दकोशबाट ‘ॐ’ हटाउन खोजिएको भनेर आलोचना भइरहेको छ। साँच्चै ‘ॐ’ हटाउन खोजिएको हो?
नेपालबाट प्रकाशित स्टोरीले यूरोपमा तरङ्ग
रिपोर्टिङको क्रममा थकित र भावनात्मक रूपमा गलित भएकी म स्टोरीमा आएका प्रतिक्रिया र प्रभावबाट उत्साहित भएँ। त्यसले यूरोपमै तरङ्ग ल्याइदियो भने एम्नेस्टी इन्टरन्याशनल अवार्ड पनि पायो।