माइकसँगै गाँस खोसिएका दृष्टिविहीन
काठमाडौं महानगरले विकल्प नदिई माइक-स्पीकर खोस्दा सडक किनारमा गाउँदै आएका दृष्टिविहीनलाई गुजारा चलाउनै मुश्किल परेको छ।
शेयर कारोबारको विश्वसनीयतामा नियामककै प्रश्न, नेप्सेको प्रणालीमा व्यावसायिक घरानाको अनधिकृत पहुँचको आशंका
नेपालको शेयर कारोबारको विश्वसनीयतामा नियामक निकायले नै संशय जनाएको छ।