विद्युतीय धराप विस्फोटमा खुट्टा गुमाएकी शान्ता, जसलाई सरकारले द्वन्द्वपीडित मान्दैन
माओवादी द्वन्द्वकालमा बिछ्याएको विद्युतीय धराप विस्फोट हुँदा देब्रे खुट्टा गुमाएकी शान्तादेवी बञ्जरा द्वन्द्वपीडितमा सूचीकरण हुन सकेकी छैनन्। सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिले तोकेको मापदण्डमा नपर्दा उनी सूचीकरणबाट वञ्चित भएकी हुन्।
उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण
हावाको भोक कति गहिरो र कति चाँडै लाग्छ भन्ने कुराको महसूस गर्न हिमाल चढ्नुपर्ने रहेछ। मलाई हावाको भोक कति गहिरो हुन्छ भन्ने कुरा सगरमाथाले बुझायो। अक्सिजन हावा हो। उचाइमा हावा धेरै लाग्छ। सबै हावा अक्सिजन होइनन्।