नेपाल–भारत सम्बन्धमा दरारः युवराज घिमिरे र कनकमणि दीक्षितको संवाद
द्विपक्षीय सम्बन्ध नियाल्दा नेपाली पक्षको ‘सर्भिलिटी’ र भारतीय पक्षको ‘एरोगेन्स’ देखिन्छ, एकातर्फ दासत्व, अर्कातर्फ अहम्।'
दूरगामी निर्णय गर्न चुनावी सरकारको ‘अतिरिक्त हतारो’
आयु सकिन केही महीनामात्रै बाँकी रहेको कामचलाउ हैसियतको देउवा सरकार खास स्वार्थ समूहहरूलाई पोस्ने गुप्त उद्देश्यका तर देशलाई दूरगामी प्रभाव पर्ने महत्त्वपूर्ण निर्णय गर्न अतिरिक्त हतारो देखाइरहेको छ।