HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
चोलेन्द्र शम्शेर जबरा: आफैंले खनेको खाल्डो चोलेन्द्र शम्शेर जबरा प्रकरणलाई नजीर ठानेर न्यायालयलाई प्रतिनिधि सभाका एक चौथाई सांसदको नियन्त्रणमा राख्ने भूल कदापि दोहोर्‍याउनु हुँदैन।
‘कामले आर्जित अङ्क गनेर आईजीपी बनाउने होइन, सरकार सन्तुष्ट हुनुपर्छ’ सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दा कार्यसम्पादन मूल्याङ्कन लगायतका अङ्कको गणना गरिराख्नुनपर्ने फैसला गरेको छ।