HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
उपभोक्ताले ६० मा किन्ने तरकारीको किसानले १० रुपैयाँ पनि पाउँदैन चितवनका किसान करेला, काँक्रो, भण्टा, खुर्सानी रोप्ने सिजनमा ‘बारी जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन’ लेखिएका प्लेकार्ड बोकेर सडकमा नारा लगाइरहेका छन्, किन?
साना उद्यम मारमा, सरकारी सहयोग ठूला व्यवसायीको पोल्टामा कोभिड-१९ महामारीले साना र घरेलु उद्यम नराम्ररी थलिए पनि सरकारले दिएको सहुलियतको अधिकांश लाभ ठूला व्यवसायीको पोल्टामा पुगेको छ ।