पर्यटक नबढ्दा पनि किन थपिंदै छन् विलासी होटल?
पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभए पनि देशभर धमाधम थपिंदै गएका होटलमा भइरहेको लगानी दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जानकारहरूले चेतावनी दिएका छन्।
गाउँ पुगेको विकास रित्ता घर र बाँझा बारीलाई
सडक, विद्यालय, स्वास्थ्य केन्द्र, पानी, बिजुली, कृषि अनुदान आदि पूर्वाधार–सुविधा थपिए पनि रोजगार र पुग्दो आम्दानी नहुँदा गाउँले अडिएनन्।