स्तरीकृत प्रश्नपत्रको डरलाग्दो नतीजा
बोर्डले ३५ अङ्कभन्दा कम ल्याउनेलाई ‘ग्रेडिङ’ नगर्ने प्रणाली लागू गर्न खोजेको अवस्थामा उक्त प्रणाली कार्यान्वयन भएको भए गणितमा मात्र अहिले कक्षा १० पूरा गरेका विद्यार्थीमध्ये करीब डेढ लाख जति ‘अनग्रेडेड’ वा अनुत्तीर्ण हुने रहेछन्।
पाठ्यपुस्तक: विज्ञता होइन, सनक हावी
वैज्ञानिक आधारमा नभई विषयविज्ञका लहडमा हतार हतार पाठ फेरबदल गर्ने प्रवृत्तिले पाठ्यपुस्तक किचलोको कारण बनिरहेछन्।