ब्रोकर कमिसन ३३ देखि ६० प्रतिशतसम्मले घट्यो, आइतबारदेखि लागू हुने
धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (कमिसन) ३३ देखि ६० प्रतिशतसम्मले घटाएको छ। धितोपत्र बोर्डले १२ पुसदेखि लागू हुनेगरी घटाएको यस्तो कमिसनमा धितोपत्र बजारको सुधार तथा विकासमा सहयोगी हुने बोर्डले जाकारी दिएको छ।
आज शेयर बजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढ्यो
शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ। साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ।