HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
दुई परिवारले जोगाइरहेछन् सेनकालीन पाल्पाली करुवा उद्यम कुनै समय दैनिक उपयोगिताको वस्तु रहेको पाल्पाली करुवा अहिले उपहार र सजावटमा सीमित छ यद्यपि दुई परिवारले यसलाई जीवितै राखेका छन्।
आर्थिक अभावले अलपत्र थारू सांस्कृतिक संग्रहालय डेढ दशकअघि स्थापना भएको घोराहीस्थित थारू सांस्कृतिक संग्रहालय आर्थिक अभावका कारण अलपत्र परेको छ भने सांस्कृतिक पहिचान झल्किने सामग्री नष्ट हुँदै गएका छन्।