यो वर्षको राष्ट्रिय कविता महोत्सव २९ मङ्सिरमा
नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव २९ मङ्सिरमा आयोजना गर्ने भएको छ।
शरीरलाई मन्दिर मान्ने म्हः पूजा
'म्हः पूजा' मा आफूलाई पुज्नुको अर्थ सांस्कृतिक औपचारिकता मात्र होइन, स्वास्थ्यप्रतिको सचेतना पनि हो। 'पूजा गर्ने हरेकले पहिले आफ्नो शरीरलाई नै मन्दिर मान्नुपर्छ', नेवार समुदायले मनाउने म्हःपूजाको दर्शन यही हो। तर, आफ्नै शरीर पुज्नेहरूले नै आफ्नै शरीरलाई ध्यान दिएका छौं त?