HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
परदेशमा ४५ वर्ष हराएका इतुम्बहा:का पौभा इतुम्बहा:बाट २०३७ सालमा चोरिएर अमेरिका पुर्‍याइएका पौभा फर्काउन त्यसको दुई वर्षअघि खिचिएको तस्वीर मुख्य प्रमाण बन्यो।
कला र साहित्यले मान्छेलाई समृद्ध बनाउँदो रहेछ बेलायतमा छँदा पढेर र भिडिओ हेरेर समाज र देश बुझिरहेकी थिएँ भने नेपाल आएपछि प्रत्यक्ष रूपमा आफ्नो समुदाय, कला, संस्कृति र संस्कार बुझ्न सकिरहेकी छु। फिल्म क्षेत्र मेरा निम्ति समाज बुझ्ने पाठशाला पनि भइदिएको छ।