एमाले अवराेधले राष्ट्रिय सभा बैठक स्थगित
करीब १०० किलो सुन तस्करी प्रकरणलाई लिएर राष्ट्रिय सभाको बैठक सोमबार पनि अवरुद्ध भएको छ।
शीर्ष नेताबीच संसद्को अवरोध हटाउन सहमति
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच संसद्को अवरोध हटाउने सहमति भएको छ।