एमाले सांसद कोइरीको निलम्बन फुकुवा
नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ।
संसदीय समितिका सबै सभापति निर्विरोध निर्वाचित
प्रतिनिधि सभा अन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।