उपसभामुखको निर्वाचन प्रक्रिया शुरू (लाइभ)
प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन प्रक्रिया शुरू भएको छ।
बजेट देशको भएन, व्यापारीको भयो: केपी ओली
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बदनियत राखिएको बताएका छन्।