प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल हुने भएको छ।
सांसदहरू हाजिर लगाएर निस्केपछि संसद् बैठक स्थगित
सांसदहरू हाजिर लगाएर बाहिर निस्केपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।