अमेरिकामा रहेका एकतिहाइ नेपाली प्रविधि क्षेत्रमा
अमेरिका पुगेका एकतिहाइ नेपाली प्रविधि क्षेत्रमा कार्यरत रहेको एक अध्ययनले देखाएको छ।
द्वन्द्वकालमा यातना दिने सैनिकलाई कारबाही गर्न आयोगको पत्राचार
सशस्त्र द्वन्द्वको वेला माओवादीको आरोपमा सर्वसाधारणलाई यातना दिने, कुटपिट र लुटपाट गर्ने नेपाली सेनाका अधिकृतलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।