एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने
नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।
पूर्व सचिव अधिकारी सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारी विरुद्ध एक करोड साढे ३१ लाख बिगो दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।