HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
जटायु रेस्टुराँले बढायो गिद्धको संख्या गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।
भूकम्पपीडितको अस्थायी आवासका लागि पहिलो किस्ता वितरण शुरू भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पहिलो किस्ता बापतको रकम स्थानीय तहमा पठाउन शुरू गरिएको छ।