HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
संक्रमणकालीन न्यायबारे शीर्ष नेताबीच छलफल संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा शीर्ष नेताबीच छलफल भएको छ।
प्रागको विश्वविद्यालयमा २४ वर्षीय युवाले मच्चाएको आतंक चेक रिपब्लिकका २४ वर्षीय एक युवाले बिहीबार आफ्नै बुबालाई गोली हानी हत्या गरे, त्यसपछि राजधानी प्रागको चार्ल्स विश्वविद्यालयका १४ जना विद्यार्थीलाई पनि गोली हानेरै मारे र २५ जनालाई घाइते बनाए।