HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।
गाउँपालिकाहरूले अब ‘स्थानीय सरकार’ लेख्ने गाउँपालिकाहरूले आफ्नो लेटरहेड र बोर्डमा ‘स्थानीय सरकार’ लेख्ने भएका छन्।