HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बालकुमारी घटना : दुई अधिकारीको सरुवा, तीन जना निलम्बित दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सरुवा गरिएको छ।
गभर्नर अधिकारी विरुद्धको रिटमा कारण देखाउ आदेश जारी नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ।