एमडीएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ।
जलपन्छी गणना : नारायणी नदी क्षेत्रमा गत वर्षभन्दा दुई प्रजाति कम
यस वर्षको जलपन्छी गणनामा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्।