HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पशुपति कोषको कार्यकारी निर्देशकलाई कामकाजमा रोक उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ।
कोशीको वार्ता समितिले जुटाउन सक्ला त सहमति? कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिलाई लिएर पहिचान पक्षधर मात्रै होइन, अन्य दल पनि सन्तुष्ट देखिएका छैनन्।